कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने तीव्र प्रतिस्पर्धा

काठमाडौँ । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ । मोरङ निर्वाचन … पूरा पढ्नुहोस् »

कम्युनिष्टबाहेक सरकार बन्ने सम्भावना कति ? यस्तो छ अंकगणित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि … पूरा पढ्नुहोस् »

नयाँ सरकार गठनको रस्साकस्सी, निर्णायक भूमिकामा माओवादी

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा घोषणा नहुँदै दलहरु नयाँ सरकार गठनको रस्साकस्सीमा लागेका छन् । प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमध्ये १६४ को नतिजा आइसक्दा सत्ता गठबन्धन र … पूरा पढ्नुहोस् »

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताउनुभएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उहाँले … पूरा पढ्नुहोस् »

हर्क भन्छन्- अब स्वतन्त्र एक हुने समय आयो, बालेनलाई घेराबन्दी गर्न पाइदैन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै यो … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित हुनुभएको छ । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय हुनुभएको छ भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट … पूरा पढ्नुहोस् »

भीम रावल र बालेन साहबीच सामाजिक सञ्जालमा जुहारी

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सामाजिक सञ्जालबाट जुहारीमा उत्रिएका छन् । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीचको भेटवार्तालाई लिएर नेता रावल र … पूरा पढ्नुहोस् »

विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ को खेल

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज … पूरा पढ्नुहोस् »

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र

काठमाडौं । चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो । … पूरा पढ्नुहोस् »

मंसिर २२ गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्दै नाडा

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल नाडाले सरकारको विरुद्धमा आन्दोलन सुरु गर्ने भएको छ । काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दोलन आयोजना गर्ने जानकारी दिएको … पूरा पढ्नुहोस् »