संसद्‍मा १२ दल र पाँच स्वतन्त्रको प्रतिनिधित्व

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन : ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद, हेर्नुहोस् नाम सहित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० … पूरा पढ्नुहोस् »

ओलीलाई कांग्रेससँग सहकार्यका लागि संवाद गर्न शेरधन राईको सुझाव

काठमाडौं । एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् । शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात … पूरा पढ्नुहोस् »

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं … पूरा पढ्नुहोस् »

राजकीय पद बाँडफाँडको जिम्मा पूर्णबहादुर, जनार्दन र शेरबहादुरलाई, को होलान् त प्रधानमन्त्री ?

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये एक सय ६२ सिटको नतिजा आएलगत्तै दलहरू नयाँ सरकार गठनको छलफलमा जुटेका छन् । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस प्रत्यक्ष ५७ र समानुपातिक … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फको मतगणना : १ करोड ३ लाख सदर मतमा सूचिसहित हेर्नुहोस् कसले कति पाए ?

काठमाडाैँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । बिहान साढे ८ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकालाई सुकुमवासी बस्ती नहटाउन भूमि आयोगको चेतावनी

काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुमवासीलाई अहिले नहटाउन काठमाडौं महानगरपालिकालाई भनेको छ । आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुमवासीलाई अहिले नै नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा … पूरा पढ्नुहोस् »

विमलेन्द्रले सीके राउतलाई भेटाए प्रम देउवासँग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।त्यस क्रममा सकारात्मक र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सबै पदको प्याकेज गृहकार्यमा सत्ता गठबन्धन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम घोषणा सकिन लाग्दै गर्दा राजनीतिक वृत्तमा मुलुकको भावि कार्यकारी प्रमुख र राष्ट्राध्यक्षसहित मुख्य पदाधिकारी को को हुने प्याकेजमा पद बाँडफाँटको नेगोसिएसनले तीव्रता लिन … पूरा पढ्नुहोस् »

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा … पूरा पढ्नुहोस् »