कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्क : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार (समाज)को २६औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ आयोजित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक हो : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा … पूरा पढ्नुहोस् »

सुनसरी–४ बाट सञ्चारमन्त्री कार्की विजयी 

काठमाण्डौं । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्की प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले … पूरा पढ्नुहोस् »

पत्रकारिता पृष्ठभूमिबाट गएका नौजना नेताहरू संसद्

काठमाडौँ । पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, … पूरा पढ्नुहोस् »

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ एक करोड मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय … पूरा पढ्नुहोस् »

देशका अधिकांश प्रदेशमा वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्ने

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । अहिलेसम्मको परिणामअनुसार देशका अधिकांश प्रदेशमा वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम आउन … पूरा पढ्नुहोस् »

इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह

काठमाडौँ । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय … पूरा पढ्नुहोस् »

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, … पूरा पढ्नुहोस् »