एमाले महासचिवलाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाण्डौं। नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।  बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखा झिनो मतान्तरसहित विजयी … पूरा पढ्नुहोस् »

तनहुँबाट वरिष्ठ नेता पौडेल विजयी

काठमाडौँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको … पूरा पढ्नुहोस् »

तनहुँ १ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका … पूरा पढ्नुहोस् »

गोरखा–२ मा प्रचण्ड निर्वाचित

काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै विजयी भएका हुन् ।प्रचण्डले २६ हजार ५०३ … पूरा पढ्नुहोस् »

भक्तपुर २ मा दुर्लभ थापा निर्वाचित

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९५९ मतान्तरले हराएका … पूरा पढ्नुहोस् »

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या … पूरा पढ्नुहोस् »

चालु आवको अन्त्यसम्म राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्‍याइने

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच … पूरा पढ्नुहोस् »

संसद् मात्र हैन, सन्देशसमेत दिएको निर्वाचन

काठमाडौँ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने … पूरा पढ्नुहोस् »

अनेक रुपका बदर मत !

बलेवा । सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

काठमाडौँ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो । कुल … पूरा पढ्नुहोस् »