नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी हुनुभएको हो । … पूरा पढ्नुहोस् »

एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी … पूरा पढ्नुहोस् »

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

काठमाडौँ । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको … पूरा पढ्नुहोस् »

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै

काठमाडौँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले अग्रता कायम राख्नुभएको हो । सात … पूरा पढ्नुहोस् »

प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका … पूरा पढ्नुहोस् »

भक्तपुर २ मा अग्रता बढाउँदै थापा

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेको छ ।पछिल्लो मत परिणामअनुसार थापाले ९ हजार … पूरा पढ्नुहोस् »

मुस्ताङको प्रदेशसभा ९२० मा कांग्रेसका शेरचन विजयी

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । दुई हजार … पूरा पढ्नुहोस् »

चितवन क्षेत्र नं २ मा एमालेको ५५४, कांग्रेसको ३९७ र रासपाको ८७

काठमाडौँ । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो । चितवन क्षेत्र … पूरा पढ्नुहोस् »

उपत्यकाका १५ मध्ये कांग्रेस र एमालेलाई ५-५, रास्वपालाई ४ क्षेत्रमा अग्रता

काठमाडौँ । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये सबैमा सबै क्षेत्रको मतगणना सुरु भएको छ । सबै क्षेत्रको सुरुवाति परिणाम आएको छ । परिणाम आएकामध्ये नेकपा एमाले र नेपाली कांग्रेस ५-५ क्षेत्रमा अगाडि देखिएका … पूरा पढ्नुहोस् »