सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत दाजुभाइको सुरुआती अग्रता

काठमाडौँ । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नं १ … पूरा पढ्नुहोस् »

देशभरिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ – मतपरिणाम प्रतिनिधिसभापार्टीको नाम विजयी अगाडि प्रदेशसभापार्टीको नाम विजयी अगाडि नेपाली कांग्रेस १ ४ नेपाली कांग्रेस ० १ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ० ९ नेपाल … पूरा पढ्नुहोस् »

काठमाडौं ४ मा गगन थापाको झिनो मतले अग्रता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता

काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले … पूरा पढ्नुहोस् »

बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

काठमाडौँ । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं १ मा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने थालिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिएको हो । … पूरा पढ्नुहोस् »

काठमाडौँ–३ मा मतगणना सुरु

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ … पूरा पढ्नुहोस् »

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिनुभएको … पूरा पढ्नुहोस् »

अहिलेको गठबन्धन लामो समयसम्म अघि बढ्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताउनुभएको छ । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २ … पूरा पढ्नुहोस् »

सकियो निर्वाचनका लागि तोकिएको समय

काठमाडौँ । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । … पूरा पढ्नुहोस् »