मत दिएर निर्वाचित गरेको सांसद जनता धम्काउनलाई हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल नागरिकका सुझाव लिन र जिज्ञासा सुन्न निर्वाचन क्षेत्रमा छन् । जस अन्तर्गत स्थानीय नागरिकका समस्या सुन्ने र सुझाव लिने गरिरहेका छन् । … पूरा पढ्नुहोस् »

सुनसरीमा गस्तीमा निस्कियो नेपाली सेना

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा कर्फ्युका बाबजुद स्थानीयले प्रदर्शन गरेका छन् । त्यो ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती सुरु गरेको छ । बख्तरबन्द गाडी लिएर नेपाली … पूरा पढ्नुहोस् »

सुनसरी घटनाबारे गृहमन्त्री गुरुङले गरे आईजीपीद्वय कार्की र पौडलसित छलफल

काठमाडौं । सुनसरीमा भएको घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई सिंहदरबार बोलाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दानबाहदुर कार्की र सशस्त्र प्रहरी बलका … पूरा पढ्नुहोस् »

खुल्यो नागढुंगा सुरुङमार्ग, मन्त्रीले गरे उद्घाटन

काठमाडौं । कठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो । नेपालका लागि जापानी … पूरा पढ्नुहोस् »

बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६ः४० बजेसम्मको प्राप्त विवरण अनुसार धेरै ठाउँमा सडक बन्द भएका कारण … पूरा पढ्नुहोस् »

सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »

सुनसरीमा दुई समूहबीच भएको झडपपछि गोली चल्दा एकजनाको मृत्यु

सुनसरी । सुनसरीमा दुई समूहबीच भएको झडपपछि गोली चल्दा एकजनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई धार्मिक समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा गोली … पूरा पढ्नुहोस् »

ओलीसँग प्रचण्ड मिल्दा रिसाए नेपाल

काठमाडौँ । प्रदेशस्तरमा नयाँ सरकार गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले सचिवालयबाट खनाललाई हटाए

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक क्रियाकलाप र भूमिको विश्लेषणपछि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »