राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

काठमाडौं । नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा नेपालीलाई प्रवेश दिन भारत सरकारलाई अनुरोध गरेको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नागरिकता र पासपोर्टसँगै राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई आउजाउ गर्न … पूरा पढ्नुहोस् »

नागरिक सरोकारका मुद्दा उठाउन सभापति गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’को अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका मुद्दा उठाउन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार … पूरा पढ्नुहोस् »

त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरणमा दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको विषयमा प्रहरीले सार्वजनिक रूपमा जानकारी गराएको छैन । शिक्षा मन्त्रालय स्रोतले भने … पूरा पढ्नुहोस् »

भोलि उद्‌घाटन हुँदैं नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग

काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदै छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको सात वर्षपछि उद्घाटन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

सप्तरीमा थपिए कांग्रेसका १५ हजार क्रियाशील सदस्य

सप्तरी। नेपाली कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सूचीकृत मतदाता सक्रिय सदस्य बनेका छन्। राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति रामदेव साहले जिल्लामा हाल २१ हजार ३१ … पूरा पढ्नुहोस् »

एमालेबाट बागमतीको मुख्यमन्त्री को ?,किरण थापा प्रमुख दाबेदार

हेटौंडा । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ३ बुँदे सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेपछि … पूरा पढ्नुहोस् »

प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार भएको उक्त सहमतिपत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष … पूरा पढ्नुहोस् »

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् । तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको … पूरा पढ्नुहोस् »

लोकतन्त्रको हत्या गर्ने गरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने छ : श्रेष्ठ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा … पूरा पढ्नुहोस् »

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते … पूरा पढ्नुहोस् »