त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरणमा दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएको विषयमा प्रहरीले सार्वजनिक रूपमा जानकारी गराएको छैन । शिक्षा मन्त्रालय स्रोतले भने … पूरा पढ्नुहोस् »