आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ। सो अफर अन्तर्गत् ग्राहकवर्गले प्रत्येक … पूरा पढ्नुहोस् »