आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई पेन्सन, उपदान व्यवस्था खारेज गर्ने निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ देखि सार्वजनिक संस्थान, बोर्ड, समिति र नियामक निकायहरूमा नियुक्त हुने नयाँ कर्मचारीहरूका लागि पेन्सन (निवृत्तभरण) र उपदान व्यवस्था खारेज गर्ने निर्णय गरेको छ। … पूरा पढ्नुहोस् »