राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी, आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको १८औँ बैठक आज बस्दैछ। नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने यो बैठक सोमबार अपराह्न १ः१५ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ। … पूरा पढ्नुहोस् »
















