आज पनि एमालेले प्रतिनिधिसभा अवरुद्ध गर्ने, प्रचण्ड जवाफ दिन तयार

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ । बुधबारको बैठक एमाले, रास्वपा, राप्रपालगायत दलका सांसदको अवरोधका कारण स्थगित भएको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंह … पूरा पढ्नुहोस् »