आरजुविरुद्धको उजुरी पछि जगाउने गरी तत्कालका लागि ‘मुलतबी’मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विषयमा विशेष अदालतको निर्णयपछि मात्र अनुसन्धान गर्ने भएको छ । अख्तियार स्रोतका अनुसार राहदानी … पूरा पढ्नुहोस् »