उम्मेदवारी दर्ताका लागि प्रचण्ड आजै रुकुमपूर्व जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज साँझ २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि … पूरा पढ्नुहोस् »