एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि कुल १६ करोड ५० लाख (१६५ मिलियन) अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »