एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंकको डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ प्रणालीमा आवश्यक अपग्रेड तथा मर्मत कार्य गर्नुपर्ने भएकाले बैंकका विभिन्न सेवाहरू … पूरा पढ्नुहोस् »