एससिटीले शुरू गर्यो व्यक्तिगत डेबिट कार्ड सेवा ‘माइ कार्ड’

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले ‘माइ कार्ड’ नामक व्यक्तिगत डेबिट कार्ड सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवाअन्तर्गत एससिटी … पूरा पढ्नुहोस् »