एसियन गेम्स क्रिकेट छनोटमा ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ … पूरा पढ्नुहोस् »
















