करोडौँ ठगी प्रकरणमा थुनामा रहेका कोइराला अझै फरार
काठमाडौं । नक्खु कारागारबाट भागेका सिरियल ठगी आरोपी दिनेश कोइराला अझै कारागार फर्किएका छैनन् । विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेको आरोपमा पक्राउ परेका कोइराला जेनजी समूहले गरेको प्रदर्शनका क्रममा … पूरा पढ्नुहोस् »

















