कांग्रेसमा ३० वर्ष मुनिकालाई सिधै क्रियाशील सदस्यता

काठमाण्डौं । नेपाली कांग्रेसले ३० वर्षमुनि उमेर भएकालाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिने सुरू गरेको छ। सदस्यता व्यवस्थापन समितिका अनुसार ३० वर्ष उमेर मुनिकालाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको … पूरा पढ्नुहोस् »