कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट पहिले म बाहिरिन्छु : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए … पूरा पढ्नुहोस् »