काभा बिच भलिबलमा भावना र सुनिताको जोडीलाई रजत पदक

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ । आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले … पूरा पढ्नुहोस् »