कार्कीलाई आईजीपीबाट हटाउने निर्णय रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा छलफल गर्न सरकारलाई बोलाएको छ । रिट निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा … पूरा पढ्नुहोस् »