कुमारी बैंकको फोनेपे क्रेडिट कार्ड सेवा सुरु
काठमाडौं । फोनेपेले कुमारी बैंकसँगको साझेदारीमा कुमारी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ । यसले नेपालको डिजिटल क्रेडिट प्रणालीलाई थप सशक्त बनाउने विश्वास कम्पनीले लिएको छ । फोनेपे क्रेडिट कार्ड … पूरा पढ्नुहोस् »
















