गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाखसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »