चुनाव नहुने हल्लाका पछाडि नलाग्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा पाखा लगाइएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले … पूरा पढ्नुहोस् »