जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता
काठमाडौं । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन … पूरा पढ्नुहोस् »














