जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने घोषणा
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका … पूरा पढ्नुहोस् »
















