जेनजी आन्दोलनको मर्म सम्बोधन गर्न कांग्रेस रूपान्तरित भयो : विनोद चौधरी
नवलपरासी । आगामी फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नवलपरासी पश्चिम–१ का कांग्रेस उम्मेदवार विनोद चौधरी ले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन … पूरा पढ्नुहोस् »
















