जेलेन्स्कीलाई जसरी बालेन र रविहरूलाई अघि सारियो : प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को जगमा नयाँ राजनीतिक शक्तिहरू उदाएको गम्भीर आरोप लगाएका छन् । … पूरा पढ्नुहोस् »