टेरामक्स प्रकरणमा झासहित तीनजनालाई ६ महिना जेल सजाय
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन तत्कालीन अध्यक्षसहित तीनजनालाई दोषी ठहर गरेको छ । न्यायाधीशहरू … पूरा पढ्नुहोस् »

















