देउवाको ‘प्राइभेट कम्पनी’ ले गरेको कारबाही मान्दैनौँ : थापा
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन … पूरा पढ्नुहोस् »
















