देउसी–भैलो खेल्न चौबिसै घण्टा अनुमति, मन्त्रालयले तोक्यो यी सात सर्त
काठमाडौं । गृह मन्त्रालयले तिहारका अवसरमा देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित एवं सुव्यवस्थित रूपमा चौबिसै … पूरा पढ्नुहोस् »

















