दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ । आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक … पूरा पढ्नुहोस् »