धादिङकी चादनी श्रेष्ठले चुमिन आठौँ ब्युटिसियन ट्यालेन्ट नेपालको क्राउन

काठमाडौँ । ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि आयोजित ‘न्युलुक ब्युटी फर लाईफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८को ग्रान्ड फिनाले काठमाडौँमा सम्पन्न भएको छ । यो प्रतियोगितामा १९ … पूरा पढ्नुहोस् »