निर्माण व्यवसायीसँग रास्वपाले रकमै तोकेरै माग्यो चन्दा,बालेन र रविले भनेका थिए- अब चन्दा पर्दैन !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण व्यवसायी कम्पनीलाई रकम तोकेरै रकम माग गरेको छ । कञ्चनपुरमा रास्वपा कृष्णपुर नगरपालिका– १ वडा समितिले निर्माण व्यवासायी कम्पनी अञ्जल कन्स्ट्रक्सनलाई रकम तोकेरै … पूरा पढ्नुहोस् »
















