नेपालमा महँगी बढ्ने क्रम तीव्र, महँगी ६.३७ प्रतिशत पुग्यो

काठमाडौं । नेपालमा महँगी बढ्ने क्रम तीव्र बनेको छ। चालु आर्थिक वर्ष २०८३।८४ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको … पूरा पढ्नुहोस् »