नेपाल बैंकले मोबाइल एपबाटै २ लाख रुपैयाँसम्मको कर्जा दिने
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने नयाँ सेवा सुरु गरेको छ । बैंकले ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ एपमार्फत ‘एनबीएल … पूरा पढ्नुहोस् »


















