प्रचण्डलाई झलनाथको ३६ बुँदे असन्तुष्टि पत्र
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र … पूरा पढ्नुहोस् »
















