‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ
काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । … पूरा पढ्नुहोस् »
















