फिन इलेक्ट्रो–टेक २०२६ जेष्ठ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदै
काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड … पूरा पढ्नुहोस् »














