बजारमा ग्यास र पेट्रोल पर्याप्त छ, भण्डारण नगर्नू – आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनावश्यक स्टोर नगर्न आग्रह गरेको छ । निगमले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेको हो । … पूरा पढ्नुहोस् »