बुकिङ अनुसार गाडी आयात, भन्सारको अनधिकृत लाभ लिएका छैनौं – साइमेक्स इन्क
काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएर छुटेका गाडीहरुलाई बाटोमा सशस्त्र प्रहरीले रोकेपछि भन्सारको सम्पूर्ण कानूनी प्रकृया पूरा गरेर आफूहरुले गाडी आयात गरेको साइमेक्स इन्कले बताएको छ । आफ्ना … पूरा पढ्नुहोस् »
















