बुद्धका सिद्धान्त,विचार र दर्शन कहिल्यै पुराना हुँदैनन् : प्रधानमन्त्री प्रचण्ड
कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । आज (मंगलबार) नवलपरासीको रामग्राममा आयोजना भएको विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्धका … पूरा पढ्नुहोस् »















