भूमिहीन-सुकुमवासीमाथि डोजर आतंक रोक्न चेतावनी
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले डोजर आतंक बन्द गर्न सरकारलाई चेतावनी दिएको छ । समितिले देशका विभिन्न ठाउँमा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको जबरजस्ती … पूरा पढ्नुहोस् »
















