याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया कनिसलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सार्वजनिक गरिएको किनेसले नेपाली … पूरा पढ्नुहोस् »