रविका मुद्दा फिर्ता लिन चलखेल भएको दाबीसहित महान्यायाधिवक्ताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएका मुद्दा फिर्ता लिन गोप्य चलखेल भएको दाबीसहित महान्यायाधिवक्ता सविता भण्डारीमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सहकारी … पूरा पढ्नुहोस् »