रास्वपाका रवि र कांग्रेसकी उमेदवार मीनाबीच जम्काभेट

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ । चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी … पूरा पढ्नुहोस् »