राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर
काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो … पूरा पढ्नुहोस् »
















